राजकुमार – Nepal Press
राजकुमार

बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

काठमाडौं । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीले ल्याएको कोरोनाविरुद्धको खोपलाई लिएर विवाद भएको छ । राजकुमारले उपहारस्वरुप दुइ लाख डोज खोप आफूसँगै ल्याएका थिए । बहराइनस्थित नेपाली दूतावासले राजकुमारले आफूसँग अस्ट्राजेनेकाको कोभिसिल्ड खोप ल्याएको चैत दुइ गते विज्ञप्तीमार्फत जनाएको थियो । तर, औषधी व्यवस्था विभागले गरेको परिक्षणमा...