राजकुमार लेखी – Nepal Press
राजकुमार लेखी

राजकुमार लेखी ५५ जना नेता-कार्यकर्तासहित एमालेमा प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका आदिवासी जनजाति नेता राजकुमार लेखी आजबाट औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेको विधान महाधिवेशन समापन समारोहअघि आयोजित कार्यक्रममा लेखीसहित ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । लेखी साविक जसपा र नवगठित लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा...