राजकुमार फिलिप – Nepal Press
राजकुमार फिलिप

बेलायती प्रिन्सको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका राजकुमार फिलिपको निधनप्रति शोक व्यक्त गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्धितियलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले फिलिपको निधनबाट नेपालले असल मित्र गुमाएको उल्लेख गरेकी छिन् । प्रधानमन्त्री ओलीले पनि बेलायती समकक्षी बोरिस जोन्सनलाई समवेदन सन्देश पठाउँदै फिलिपको...