राउन्ड टेबल नेपाल – Nepal Press
राउन्ड टेबल नेपाल

राउन्ड टेबल नेपालद्वारा २५ लाखको स्वास्थ्य उपकरण प्रदान

काठमाडौं । सामाजिक संस्था राउन्ड टेबल नेपालले अस्पतालहरुलाई कोभिड-१९ महामारीविरुद्ध २५ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । प्रोजेक्ट लाइफलाइन कार्यक्रम अन्तर्गत संस्थाले जरुरी स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराएको हो । कोभिड बिरामीको उपचारका लागि जरुरी हुने BiPaP र HFNC उपकरण निःशुल्क उपलब्ध गराइएको हो । भेन्टिलेसन थेरापीको...