राउटे – Nepal Press
राउटे

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना राउटे वस्तीमा, मुखियासँग छलफल

सुर्खेत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा उनीहरुको अवस्था अवलोकन गरेका छन् । सुर्खेत पुगेका बेला अध्यक्ष तिमिल्सिनाले सल्यान जिल्लाको सीमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटेसँग भेट गरी समस्याबारे कुराकानी गरेका हुन् । घुमन्ते राउटे वस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति...