राउटे युवती – Nepal Press
राउटे युवती

राउटे युवतीहरू सम्झना र गाजलुलाई सार्वजनिक गर्न सांसदको माग

काठमाडौं । यौन दुर्व्यवहारको शिकार बनेका दुई राउटे चेलीहरू सम्झना र राउटेका विषयमा संसदभित्र आवाज उठेको छ । एमाले सांसद मनकुमारी जिसीले उनीहरूमाथि अमानवीय व्यवहार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरिन् । सांसद बैठकमा बोल्दै उनले भनिन्, ‘संविधानले सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हकलाई दुरुपयोग गर्दै दुई राउटे चेलीहरूमाथि...