राउटे युबतीमाथि यौन दुर्व्यवहार – Nepal Press
राउटे युबतीमाथि यौन दुर्व्यवहार

राउटे युबतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाइ दुई लाख जरिवानासहित सात बर्ष कैद

सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाइ जनही दुई लाख जरिवानासहित सात सात बर्ष कैद सजाय ताेकेकाे छ । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उक्त आदेश दिएको हो । अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई  पनि ३ वर्ष ६ महिना कैद र एक...