रहथवा नगरपालिका – Nepal Press
रहथवा नगरपालिका

सर्लाहीमा एमालेलाई क्लीनस्वीप हुनबाट जोगाउँदै बरहथवाको मेयरमा कल्पना कटुवाल विजयी

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा एमालेले जितेको छ । मेयरमा एमालेकी कल्पनाकुमारी कटुवाल १२ हजार २७३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ६ हजार ६६६ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकै रामबाबु प्रसाद साह ९ हजार ९०१ मतसहित विजयी भएका छन् । उपमेयरमा...