रवी लामिछाने – Nepal Press
रवी लामिछाने

‘सिधा कुरा’ को कपिराइट विवाद: न्यूज २४ र रवि लामिछानेबीच द्वन्द्व चर्कियो

लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र सञ्चारकर्मी रवि लामिछानेबीच संघर्ष सुरु भएको छ । रविले बिहीबार न्यूज २४ सँगको करिब पाँचवर्षे सहकार्य टुङ्ग्याएसँगै कपिराइटको विवाद उब्जेको हो ।