रवीन्द्र मिश्र – Nepal Press
रवीन्द्र मिश्र

रवीन्द्र मिश्रको कटाक्ष: म त खुइलिएँ, तपाईंहरुको राजनीतिक अभीष्ट पूरा होस्

काठमाडौं । पार्टीको चुनावी पराजयपछि विवकेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिए । उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । राजीनामापछि मिश्रले आफ्नो भावी योजनाबारे केही खुलाएका छैनन् । उनले सामाजिक सञ्जालमार्फत उनले भावुक टिप्पणीहरु गरिरहेका छन् । आज भने मिश्रले आफ्ना (अ)मित्र (हरु)मा समर्पित गर्दै कटाक्षपूर्ण स्टाटस लेखेका...