रवि सिंह – Nepal Press
रवि सिंह

‘सरकारले उपभोक्ता समितिका नाममा कार्यकर्ता पोस्न खोज्यो’ (भिडियो)

कोरोना कहरका कारण निर्माण क्षेत्र नराम्ररी प्रभावित भयो । र, निर्माण कम्पनीलाई समयमा काम नगर्ने, गरेको काम पनि कमसल हुनेलगायत आरोप लाग्ने गरेको छ । यी समग्र विषयमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह गरिएको कुराकानी, नेपाल टकमा ।