रवि लामिछाने – Nepal Press
रवि लामिछाने

सबै पार्टीले प्रस्ताव गरेका छन्, अप्सनहरू खुल्ला राखेको छुः रवि लामिछाने

रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए । अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।