रम्भा गाउँपालिका – Nepal Press
रम्भा गाउँपालिका

पाल्पाको रम्भामा एमालेले विरासत जोगायो, गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी

रुपन्देही । पाँच दलीय गठबन्धनलाई हराउँदै पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेर आफ्नो विरासत जोगाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रम्भा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विष्‍णुप्रसाद भण्‍डारी ५,५८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल...