रमेश पाैड्याल – Nepal Press
रमेश पाैड्याल

विवेकशील साझाले आज कसैलाई भोट नदिने, अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग

काठमाडौं । विवकेशील साझा पार्टीले आज भइरहेकाे राष्ट्रियसभा उपनिर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ । अहिले चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवारबाट पार्टीले अपेक्षा गरेको भूमिका निर्वाह नहुने ठहर गर्दै विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो । साे पार्टीका वागमती प्रदेश संसदीय दलका...