रमेश पाण्डे – Nepal Press
रमेश पाण्डे

शिक्षण पेशाका आदर्श पुरुष रमेश पाण्डेको ‘एउटा शिक्षक’ विमोचन

काठमाडौं । ५२ वर्षे शिक्षण पेशाको अनुभवलाई समेटी लखिएको कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको आत्मावृतान्त ‘एउटा शिक्षक’ विमोचन भएको छ । सोमवार कलेज अफ अप्लाईड बिजनेसमा शिक्षक पाण्डेका तत्कालिन विद्यार्थी एवं पुर्व मुख्यसचिव लिलामणि पौडेल र लेखक पाण्डेका दाई मोहनबहादुर पाण्डेले संयुत्तरुपमा ‘एउटा शिक्षक’को विमोचन गरेका हुन् । पुस्तकको विमोचनपछि...