रमिला श्रेष्ठ – Nepal Press
रमिला श्रेष्ठ

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान

धराहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।