रमण श्रेष्ठ – Nepal Press
रमण श्रेष्ठ

राष्ट्रपतिविरुद्ध रमणको बहस- आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस्

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपतिले राजनीति गर्ने भए सम्माननीयको पद छाडेर आउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा जवाफी बहसका क्रममा श्रेष्ठले विगतमा मदन भण्डारीले राजालाई ईंगित गरेको शब्द स्मरण गराउँदै श्रेष्ठले राष्ट्रपतिलाई शीतल निवासमा बसेर राजनीति नगर्न चेतावनी दिए । ‘त्यतिखेर मदन भण्डारीले भनेका थिए, राजनीति गर्ने...