रबनी चौधरी – Nepal Press
रबनी चौधरी

अस्पताल चहार्दा चहार्दै गुम्यो संविधानसभा सदस्य चौधरीको ज्यान

कैलाली । संविधानसभा सदस्य रबनी चौधरी चार महिनादेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिइन् । शुक्रबार उनको स्वास्थ्यमा थप समस्या देखिएपछि श्रीमान् मोतीलाल चौधरीले उनलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल ल्याए । अस्पतालले उनलाई भर्ना लिन मानेन । नवजीवन अस्पतालले उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजान सुझाए । ‘गाह्रो...