रफायल नाडाल – Nepal Press
रफायल नाडाल

जोकोभिच र नाडालको भेट फ्रेन्च ओपनको सेमिफाइनलमै

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिचले इटलीका माट्टेको बोरेट्टिनीलाई पराजित गरी वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको सेमिफानलमा रफायल नाडालसँगको भेट पक्का गरेका छन् । पेरिसमा रातको ११ बजेदेखि कर्फ्यू सुरु हुने भएकाले समर्थकले यो खेल पूरा हेर्न पाएनन् । बर्सियाली जोकोभिचले सुरुआती दुई सेट सजिलै जितेका थिए...