रन्जुङ् मिक्यो दोर्जी – Nepal Press
रन्जुङ् मिक्यो दोर्जी

भुटानका रन्जुङ् मिक्यो दोर्जीले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । भुटानका उदीयमान युवा क्रिकेटर रन्जुङ् मिक्यो दोर्जीले ललितपुर प्याट्रियट्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । मंगलबार विज्ञप्तिमार्फत दोर्जीले ईपीएल खेल्ने जानकारी दिइएको हो । दोर्जी टेक्निकल क्षमता भएको ब्याट्समेनको रूपमा परिचित छन् । ‘मलाई यो अवसर दिनु भएकोमा सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद । साविकविजेता...