रत्नप्रसाद शर्मा – Nepal Press
रत्नप्रसाद शर्मा

एमाले नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन

काठमाडाैं। कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको बुधवार राति निधन भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण स्वास्थ्यमा सुधार हुन नसकेको एमाले केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सहइन्चार्ज विष्णु रिजालले बताए...