रत्ननगर नगरपालिका – Nepal Press
रत्ननगर नगरपालिका

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाको १० लाख सहयोग

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रत्ननगर नगरपालिकाले १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रंगशाला निर्माणका लागि नगरपालिकाले १७ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट १५ लाख, जनप्रतिनिधिको तर्फबाट एक लाख र...