रचनावाचन – Nepal Press
रचनावाचन

‘बलात्कारका विरुद्ध, न्यायका निम्ति’ सडकमा रचनावाचन हुँदै

काठमाडौं । ‘बलात्कारका विरुद्ध, न्यायका निम्ति’ मूलनारासहित शनिबार दिउँसो माइतिघर मण्डलामा रचनावाचन हुने भएको छ । मधुवन साहित्यिक प्रतिष्ठान र जोइन्ट भेन्चर टियूको आयोजनामा हुने यो कार्यक्रम दिउँसो १ बजे माइतिघरमा सुरु हुने आयोजकले बताएको छ । ‘बलात्कारविरुद्ध, न्यायका निम्ति’ सडकमा रचनावाचन कार्यक्रम-२०७७ नाम दिइएको यो कार्यक्रममा नेपालमा बढ्दो...