रगतको अभाव – Nepal Press
रगतको अभाव

कोरोना प्रभाव : रक्तसञ्चार केन्द्रमा रगतको अभाव

नवलपरासी । कोरोनाको कारण रक्तदाता घटेपछि नवलपुरको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाद्वारा सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको हो । उपशाखा सभापति वेदप्रसाद न्यौपानेका अनुसार कोभिड–१९ को दोस्रो लहरका कारण लामो समयदेखि रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव...