रक्सी – Nepal Press
रक्सी

रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित छोरा पक्राउ

काठमाडौं । बर्दीयामा रक्सी खान पैसा मागेको निहुँमा आफ्नै श्रीमान् मार्ने श्रीमतीसहित १८ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन-४ बादरभरिया बस्ने ३८ सीता थारु र आकाश थारु रहेका छन् । १४ असार साँझ ६ बजे लक्षिरामले रक्सी खानको लागि सीतासँग सय रुपैयाँ मागेका थिए ।...