रक्सी चाेर – Nepal Press
रक्सी चाेर

रक्सी चोरेको आरोप लागेपछि असईसहित तीन प्रहरी निलम्बित

जनकपुरधाम । निषेधाज्ञाका बेला बन्द रहेको पसलबाट रक्सी चोरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले असईसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन् । चोरीको आरोप लागेपछि तीनै...