रक्षासिंह राणा – Nepal Press
रक्षासिंह राणा

रक्षासिंह राणासहित दर्जन फिल्मकर्मी कांग्रेस प्रवेश

काठमाडौं । चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणासहित एकदर्जन फिल्मकर्मी नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुढानिलकण्ठमा आयोजित समारोहमा पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला लगाएर उनीहरुलाई भित्राए । कांग्रेस प्रवेश गर्नेहरुमा राणासहित फिल्म वितरक गोपाल कायस्थ, अभिनेत्री रिस्ता बस्नेत, द्वन्द्व निर्देशक एनबी महर्जन, प्राविधिक संघका पूर्वअध्यक्ष सन्तु तामाङ, पत्रकार...