रक्षासचिव पौड्याल र प्रधान सेनापति शार्मा – Nepal Press
रक्षासचिव पौड्याल र प्रधान सेनापति शार्मा

रक्षासचिव पौड्याल र कायममुकायम प्रधान सेनापति शार्माबीच भेटवार्ता

काठमाडौं । नवनियुक्त रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । नेपाली सेनाको जंङ्गी अड्डामा उनिहरुविच बिहीबार भेटवार्ता भएको हो । भेटवार्तापछि जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयबाट रक्षा सचिव समक्ष काठमाण्डौ तराई र मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्धारा संचालित कल्याणकारी...