रक्तदान – Nepal Press
रक्तदान

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गरे ५१ औं पटक रक्तदान

काठमाडौँ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गरेका छन् । प्रमुख शाक्यले महानगरपालिकाको वडा–२१ मा अवस्थित श्री गणेश युवाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ औँ पटक रक्तदान गरेका हुन् । ‘क्लवको स्थापनादेखि नै रक्तदान गर्दै आएको छु। यो मेरो ५१ औँ पटकको रक्तदान हो’ सोही...