रकम – Nepal Press
रकम

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको साढे २४ लाखसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । प्रहरीले मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ  पक्राउ गरेको हो । काठमाडौंबाट यति एयरको जहाज चढेर मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज...