रकम निकासा – Nepal Press
रकम निकासा

कोभिड नियन्त्रणका लागि पछिल्लो २४ घण्टामा मात्र करिव ४२ करोड रकम निकासा

काठमाडौं । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि पछिल्लो २४ घण्टाको अवधिमा करिव ४२ करोड रकम निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिड–१९ प्रतिकार्यका लागि एचडीयू स्थापना तथा जडान खर्च भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ करोड ५८ लाख ७४ हजार निकासा दिइएको छ...