रअ प्रमुख – Nepal Press
रअ प्रमुख

प्रधानमन्त्री-रअ प्रमुखको ‘फेक सम्झौता’ प्रकरण : पत्रकार पक्राउको विरोधमा सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुख सामन्त गोयलबीच भएको भनिएको ‘फेक सम्झौता’ प्रकरण सर्वोच्च अदालतमा समेत प्रवेश गरेको छ । उक्त ‘फेक सम्झौता’ शुरुमै छाप्ने उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादकलाई प्रहरीले सोमबार कार्यालयमै गएर नियन्त्रणमा लिएको थियो । प्रेस काउन्सिलमा यो विषयमा मिलाप भइसकेको र पाटन उच्च अदालतले...