रंगशाला – Nepal Press
रंगशाला

सुर्खेतमा रंगशाला बनाउने तयारी तीव्र, दुई वर्षमा बनिसक्ने

सुर्खेत । कर्णाली प्रदेशको राधानी वीरेन्द्रनगरमा अबको दुई वर्षमा रंगशाला निर्माण सम्पन्न हुने भएको छ । तीन महिना अघिबाट जमिन सम्याउने काम भइरहेको छ । अबको तीन महिनाभित्र भवन तथा अन्य संरचनाको डिजाइन बनाइ सकिने र त्यसपछि कामले गति लिने बताइएको छ । एक अर्ब ५९ करोड ४७ लाख...