यौन मामिला मन्त्री – Nepal Press
यौन मामिला मन्त्री

स्पेनमा पहिलोपटक यौन मामिला मन्त्री नियुक्त, घट्दो जन्मदरसँग लड्नुपर्ने कार्यभार

मड्रिड । स्पेनले पहिलोपटक यौन मामिला मन्त्री (मिनिस्टर अफ सेक्स) नियुक्त गरेको छ । मुलुकमा सिर्जित जन्मदर कमीको चुनौतिसँग लड्नुपर्ने एजेन्डा लिएर एडेलमिरा बेरेइरा पहिलो ‘मिनिस्टर अफ सेक्स’ नियुक्त भएकी छिन् । सरकारले यो नयाँ मन्त्रालय गठनसँगै जन्मदरमा वृद्धि हुने विश्वास लिएको छ । पछिल्लो समय स्पेन विश्वमै न्यून...