यौन तथा प्रजनन – Nepal Press
यौन तथा प्रजनन

यौन तथा प्रजननबारे बोल्न किन डराउने, किन लजाउने ?

‘यौन तथा प्रजनन्’बारे कुरा गर्न आममहिला लजाउँछन्, डराउँछन् । समस्या बिकराल नभएसम्म उनीहरु रोगलाई दबाएर राख्छन् । पछिल्लो समय शैक्षिक विकाससँगै समाजमा आफ्ना समस्या खुलेर राख्ने अभ्यास बढे पनि यौन तथा प्रजनन्सँग जोडिएका विषयमा खुलेर कुरा गर्न शिक्षित वर्गसमेत हिचकिचाउँछन् । विद्यालयमा स्वास्थ्य तथा जनसंख्या पढाउने शिक्षक/शिक्षिकाले पनि यो...