यौन काण्ड – Nepal Press
यौन काण्ड

प्रचण्ड पक्षले गर्‍यो यौन काण्डमा मुछिएका नेताको कारबाही फुकुवा

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)को केन्द्रीय कमिटी बैठकले यौन अभियोग लागेका दुई नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा नियुक्त गरेको छ । महरामाथि संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन । आफूमाथि...