योसिहिदे सुगा – Nepal Press
योसिहिदे सुगा

जापानका प्रधानमन्त्रीले पद छाड्दै, आगामी चुनावमा उमेद्वारी नदिने घोषणा

टोकियो । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिनाको अन्त्यतिरदेखि पदबाट बिदा लिने संकेत गरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको यसै महिनाको अन्त्यमा हुने चुनावमा अध्यक्ष पदका लागि उमेद्वारी नदिने घोषणा गरेपछि उनले प्रधानमन्त्रीबाट बिदा लिने संकेत गरेका हुन् । शुक्रबार विहान जम्मा १० मिनेट बसेको पार्टीको पार्टीको बोर्ड बैठकमा...