योशिरो मोरी – Nepal Press
योशिरो मोरी

टोकियो ओलम्पिक प्रमुखले राजीनामा दिए

काठमाडौं । महिलाको बारेमा नकरात्मक टिप्पणी गरेको तीब्र आलोचनापछि टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन् । ८३ वर्षीया योशिरीले ‘महिलाहरू धेरै बोल्छन् र लामो समय लिन्छन्’ भनेर बोर्ड डाइरेक्टरहरूबीचको बैठकमा बोलेका थिए । यसअघि आफ्नो अविव्यक्तिविरुद्धमा प्रदर्शन भएपछि योशिरीले माफी माग्‍ने तर राजीनामा नदिने बताएका...