योजना आयोग – Nepal Press
योजना आयोग

कर्णालीको योजना आयोग नै अलपत्र, मुख्यमन्त्री भन्छन्– खर्च मात्रै बढाएर के गर्नु ?

सुर्खेत । कर्णालीको योजना आयोग नै अलपत्र परेको छ । आयोगका पदाधिकारीको पदावधि सकिएको तर नयाँ नियुक्ति नभएपछि आयोग नै अलपत्र परेको हो । रोग, भोक, गरिबीलाई चिर्न पञ्चवर्षीय योजना बनाइ कर्णाली प्रदेशमा आएको बजेटलाई कार्यान्वयन गर्न भन्दै कर्णाली प्रदेश सरकारले २०७५ मंसिरमा गठन आदेशद्धारा कर्णाली योजना आयोग गठन...