यूरेनियम – Nepal Press
यूरेनियम

२ किलो ५ सय ग्राम यूरेनियमसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं टुसाल- ६ बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उक्त परिमाणको यूरेनियम सहित रामेछापका...