यु-१६ क्रिकेट – Nepal Press
यु-१६ क्रिकेट

प्रदेशस्तरीय यु-१६ क्रिकेटको उपाधि रुपन्देहीलाई

रुपन्देही । दाङलाई ६५ रनले हराउँदै रुपन्देहीको भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय टी-२० अन्डर-१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले चुमेको छ । शनिबार सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ३ विकेटको क्षतिमा १५४ रनको योगफल बनाएको थियो । दाङले भने उपविजेतामै चित्त बुझायो । रुपन्देहीका लागि आशिष रोकाले सर्वाधिक ४४...