युवा सहभागिता – Nepal Press
युवा सहभागिता

स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता अनिवार्य, कार्यविधि बनाइ लागू गर्न परिपत्र

काठमाडौं । सरकारले सबै स्थानीय तहका योजना प्रक्रियामा युवा सहभागिता अनिवार्य गर्ने कानूनी व्यवस्था गरेको छ । स्थानीय तहको योजना निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउन सरकारले नमूना कार्यविधि नै निर्माण गरी ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘स्थानीय तहको...