युवा संघ र अखिल – Nepal Press
युवा संघ र अखिल

युवा संघ र अखिलको चेतावनी– बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त नगरे कडा आन्दोलन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेनिकटका युवा विद्यार्थीले बलात्कार आरोपी मन्त्री कुर्मराज शाहीलाई संरक्षण गरेको भन्दै मन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् । मन्त्री शाहीले आफ्नै स्वकीय सचिवकी श्रीमतीमाथि बलात्कार गरेको आवाज उठे पनि कुनै कारवाही नगरेको भन्दै उनीहरुले मन्त्रीबाटै बर्खास्त गर्न माग गरेका हुन् ।...