युवा संघ नेपाल – Nepal Press
युवा संघ नेपाल

प्रहरीको धरपकडमा युवा संघका नेताहरु घाइते, सचिवसहित तीनजना पक्राउ

काठमाडौं । एमसीसी र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने युवा संघ नेपालका नेता/कार्यकर्तालाई प्रहरीलेकुटपिट गरेको छ । एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो । त्यस्तै, एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेता/कार्यकर्ता सडकमा...