युवा पुस्ताकाे दबाब – Nepal Press
युवा पुस्ताकाे दबाब

कांग्रेसमा चार पुस्ताको प्रतिस्पर्धा- ग्रासरुटबाट ‘अन्डर ट्वान्टी’को दबाब

कांग्रेसको स्थानीय अधिवेशनबाट निर्वाचित सबैजसो युवा नेताहरु पार्टी संगठन चुस्त र प्रतिस्पर्धीसामु बलियो बनेको हेर्न चाहन्छन् । कतै सर्वसहमतिबाट त कतै निर्वाचनबाट तल्लो तहको अधिवेशनमा उदाएका कांग्रेसका ‘योङ लिडर’हरु केन्द्रमा पनि आफ्नो मनोभावना बुझ्ने नेतृत्व चाहन्छन् ।