युवा परिषद् – Nepal Press
युवा परिषद्

युवा परिषद्ले बनायो कोरोना महामारी सहजीकरण केन्द्र, यी छन् सेवा

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय गर्न कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरेको छ । परिषद्ले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा १७ सदस्यलाई केन्द्रबारे जानकारी दिइएको हो । केन्द्रमा विभिन्न मन्त्रालयका अधिकारी र...