युवा पत्रकारिता पुरस्कार – Nepal Press
युवा पत्रकारिता पुरस्कार

नेपाल प्रेसकर्मी भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

काठमाडौं । नेपाल प्रेसका बरिष्ठ सम्वाददाता केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ का लागि छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि उनी छानिएका हुन् । भुललाई पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट गरिएको हो । युवा पत्रकारिता पुरस्कार...