युवा तथा खेलकुद मन्त्री – Nepal Press
युवा तथा खेलकुद मन्त्री

खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आज आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापन पत्र बुझाएका छन् । एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । एनएनआईपिएले राष्ट्रका लागि खेल...