युवा तथा खेलकुद मन्त्रालय – Nepal Press
युवा तथा खेलकुद मन्त्रालय

युवा पत्रकारिता पुरस्कारबाट चारजना सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार २०७८ बाट चारजना पत्रकार सम्मानित गरेको छ । पुरस्कृत हुनेमा अप्पन टेलिभिजनमा कार्यरत अजयकुमार साह शीवाली, इमेज च्यानलमा कार्यरत डोलराज रानाभाट, तरङ्ग राष्ट्रिय पाक्षिकका राधा नेपाली र जनता टेलिभिजनमा कार्यरत शिवकुमार अधिकारी छन् । उनीहरूलाई जनही ५० हजार रूपैयाँको दरले...