युवा उद्यमी – Nepal Press
युवा उद्यमी

रुपन्देहीमा युवा उद्यमी सम्मेलन गरिने

रुपन्देही । व्यवसायिक सोच भएका युवाहरूलाई एक ठाउँमा आबद्व गराउने उद्देश्यले रुपन्देहीमा युवा उद्यमी सम्मेलनको तयारी गरिएको छ । पुस ३ गते रुपन्देहीको तिलोत्तमामा हुने सो सम्मेलनमा धेरै युवा उद्यमीहरुले भाग लिन र व्यवसायमा लाग्न खोजेको युवाहरुलाई एकसाथ एक ठाउँमा जम्मा गरेर विभिन्न विषयमा छलफल गरिने युवा उद्यमी मञ्च...